Featuring city views, Casa Deyra in Patan features accommodation and a terrace. Hiking is possible in the surroundings and the apartment can arrange a car rental service .
About a year ago Rupesh Mahato, who had spent almost two decades in the fields of advertising, media, marketing and real estate, with his colleagues started ‘Casa Deyra’ .
काठमाडौं। एक बर्षअघि जागिरे जीवन हापेर आफ्नै व्यवसाय थाल्ने तलतल मेटाएका रूपेश महतोको अनुहारमा सन्तुष्टिका रेखा प्रस्ट देखिन्थे– दश महिनाअघि थालेको प्रोपर्टी म्यानेजमेन्ट कम्पनीबारे सुनाइरहँदा। .
रूपेश महतोका दिनहरू सामान्य चल्दै थियो। काम पनि राम्रै थियो, दाम पनि राम्रै कमाउँथे। मिडिया, कर्पोरेट र विज्ञापन एजेन्सी गरी करिब २० वर्ष जागिरे जीवन बिताइसकेका उनलाई सबै राम्रो हुँदाहुँदै केही नपुगेको महशुस भइरह्यो। .